‘वल्र्ड नेपाली म्युजीक अवार्ड’ फिनल्याण्ड संयोजकमा बिनिता

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

आउँदो नोभेम्बरमा अमेरिकाको न्युयोर्कमा सम्पन्न हुन गइरहेको ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९’का लागी बिभिन्न देशमा संयोजक चयनको क्रम चलिरहेको छ । यसैबिच फिनल्याण्ड संयोजकमा एनआरएनए फिनल्याण्ड वर्तमान उपाध्यक्ष तथा चर्चित गायिका बिनिता लामीछाने चयन भएकी छिन् ।

करिब सय बढी गीतमा आवाज दिएकी बिनिता एक सफल ब्यवसायी पनि हुन् । नेपाल राष्ट्रीय लोक तथा दोहोरि गीत प्रतिस्ठान युरोप क्षेत्रको ऊपाध्यक्ष गायिका बिनिता प्रत्यक्ष दोहोरिमा पनी दख्खलता राख्छिन् । बिनिताले संयोजकमा चयन भएसँगै अब अवार्ड सम्पन्न पार्नका लागी फिनल्याण्डबाट आवश्यक सहयोग गर्नेछिन् ।

वर्ल्ड कनेक्सन युएस इन्कको आयोजनामा अमेरिकाको न्युयोर्क शहरमा हुने ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९’लाई भब्य रुपमा सम्पन्न गर्न यस अगि अस्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, बेल्जियम  क्यानाड़ा, बेलायत र अमेरिकाको संयोजक चयन भइसकेका छन् । अन्य देशहरुमा पनि संयोजक चुन्ने काम तिब्र भइरहेको अवार्ड संयोजक सुमन बुढा मगरले बताएका छन् ।

क़रीब २ महीना सबैलाई आबेदनको लागी समय र क़रीब ३ महीना बिश्वभरीबाट निष्पक्ष दर्शकहरुबाट भोटिङ गराऊने गरी जम्मा निर्णायकको ३० प्रतिशत  निर्णय हूने हूनाले यो अवार्ड मा सहभागीता जनाऊन कलाकारहरू थप आत्तुर देखिएका छन् ।

बिधाहरु यसप्रकार रहेका छन्ः

१. उत्कृष्ट पाश्र्व गीतः पुरुष र महिला

२. भाषा भाषी चलचित्रको गीतः पुरुष र महिला

३. आधुनिक गीतः पुरुष र महिला

४. लोक दोहोरी गीतः पुरुष र महिला

५. लोक गीतः पुरुष र महिला

६. गीत्कार

७. संगीतकार

८. म्यूजीक भिडियो निर्देशन

९. संगीत संयोजन

१०. लोपन्मुख गीतः पुरुष र महिला

११. पप गीतः पुरुष र महिला

१२. लोक गीत लय संकलक

१३. म्युजीक भिडियो मोडलः पुरुष र महिला