‘वर्ल्ड नेपाली म्युजिक अवार्ड’ स्पेन संयोजकमा सुमि

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

अमेरिकाको न्युयोर्कमा पहिलो पटक हुन गइरहेको ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९’का लागी बिभिन्न देशमा संयोजक चयनको काम भइरहेको छ । यसैबिच स्पेन संयोजकनमा गायिका सुमि घिमिरे सापकोटा चयन भएकी छिन् । सुमि राष्ट्रियलोक तथा दोहोरि गीत प्रतिस्ठान यूरोपको अध्यक्ष समेत हुन् ।

प्रत्यक्ष लोक दोहोरीबाट दर्शक श्रोताको मन जितेकी सुमिका दर्जनौं लोकप्रिय गीत छन् ।  एनआरएनए स्पेनको नीबर्तमान सांस्कृतिक संयोजक,  म्यागदी समाज अर्थात (मोना) स्पेनको कोषाध्यक्ष लगायत थूप्रै संघ संस्थामा काम गरिसकेकी छिन् । वर्ल्ड नेपाली म्यूज़िक अवार्ड २०१९ लाई सफल पार्न सुमिले स्पेनबाट महत्वपूर्ण ज़िम्मेवारी निर्बाह गर्नेछिन् ।

वर्ल्ड कनेक्सन युएस इन्कको आयोजनामा अमेरिकाको न्युयोर्क शहरमा हुने “वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९″लाई भब्य रुपमा सम्पन्न गर्न यस अगि अस्ट्रेलिया , इजरायल , दक्षिण कोरिया , बेल्जियम  क्यानाड़ा ,बेलायत  फ़िनल्यानड र अमेरिकाको संयोजक चयन भैसकेको छ । अरु देशहरुको पनि संयोजक चुन्ने काम तीव्र रूपमा भैरहेको अवार्ड संयोजक सुमन बुढा मगरले बताएका छन् ।