निराजनसँग लक्ष्मीको भेट किन भयो? (भिडियो)

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

रोवार्ड सिप्तुङ्गख राईको रचनामा संगीतकार सुनिल राईको संगीत रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ। 'भेट किन भयो' बोलको गीतमा पछिल्लो समयकी चर्चित गायिका मेलिना राईको स्वर छ । राजु कार्कीले एरेञ्ज गरेको गीतको भिडियो निर्देशक निशक खड्काले गरेका हुन् ।

लक्ष्मी बर्देवा र निराजन प्रधानलाई फिचर्ड गरिएको गीतको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन् । भने, भिडियो सम्पादनको जिम्मेवारी विकाश धमालाले सम्हालेका छन् ।

song: