खगेन्द्रलाई लिएर सुवासले फिल्म बनाउने

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ साउन, काठमाडौं ।</span></pre><p>चलिचत्र पर्व, कृ’ क्लासिक, जस्ता सफल चलचित्र बनाएका निर्माता सुवास गिरी हाल नयाँ चलचित्र निर्माणमा लागेका छन्। उनले निकै समयको ग्यापमा चलचित्र निर्माण गर्दैछन्। नायक खगेन्द्र लामिछानेको मुख्य भूमिका रहने यस चलचित्रलाई ‘नन्दुलाल’ नाम दिइएको छ ।&nbsp;</p><p>चलचित्रको निर्देशनमा सुवास आफैले हात हाल्ने सोच राखेका छन्। सामाजिक कथालाई आधार बनाएर चलचित्र निर्माण गर्ने उनको भनाइ छ। चलचित्रको छायांकन माघबाट सुरु गर्ने उनको योजना छ। खगेन्द्रलैनै यस चलचित्रको कथा लेखिरहेका छन् ।</p>