छोरालाई बचाउँन नसकेपछि भक्कानिए रक्षा र विकाश (भिडियो)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

तुलसी सिवाकोटीको स्वर, दुर्गा प्रसाद रिमालको शब्दमा 'न बचाउन सके' बोलको गीत सार्वजनिक भएको छ। विकाश लामिछाने र रक्षा श्रेष्ठ फिचर्ड यस गीत सोमबार काठमाडौंमा प्रदेश नम्बर एकका मुख्य मन्त्री शेरधनराईले सार्वजनिक गरेका हुन्। गीतमा समावेश गरिएका दृश्य तथा शब्द निकै भावुक बनाउने किसिमका छन्। एलिश खनालको समेत अभिनय रहेको गीतमा कल्याण सिंहको संगीत रहेको छ ।

राजधानीमा एक कार्यक्रम गर्दै सार्वजनिक गरीएको गीतलाई दिनेश श्रेष्ठले एरेन्ज गरेका हुन् । प्रकाश धितालको निर्देशनमा बनेको भिडियोमा विकाश र रक्षालाई श्रीमान श्रीमतीको रुपमा देख्न सकिन्छ । आफ्नो बिरामी छोरालाई बचाउन नसक्दाको पिडा गीत र भिडियोमा प्रस्तुत छ । बुद्ध थापाले खिचेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् ।

song:

so