एक्सन प्रधान ‘रे ’ट्रेलर: दिवस र सुजाताको प्रेममा सुनिल बाधक

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

चलचित्र ‘रे’को एक्सन प्रधान ट्रेलर सार्वजनिक भएको छ। यही २४ साउनबाट मुलुकभर प्रर्दशनमा आउन लागेको चलचित्रको प्रर्दशन मिति नजिकिदै गर्दा निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलरमा खलनायक सुनिल थापा डनको रुपमा प्रस्तुत भएका छन्। अभिनेता दिवस धिताल र अभिनेत्री सुजाता थापाको प्रेममा सुनिल थापा बाधक बनेको ट्रेलरले बताउँछ। नव अभिनेता दिवस यो चलचित्रमा एक्सन अबतारमा प्रस्तुत भएका छन्।

एक्सन प्रधानसँगै सामाजिक प्रेम कथामा आधारित यस चलचित्र दिनेश पौडेलले निर्देशन गरेका हुन्। राजेन्द्र त्रिपाठीले निर्माण गरेको चलचित्रमा किशोर खतिवडाको विशेष भूमिका रहेको छ। चलचित्रमा सुनिल थापा, दिवस धिताल, सुजाता थापाको अलवा क्रान्ति रसाईली, रक्षा गुरागाई, अभिषेक जोशी र  पूर्णिमा लामा लगायतको रहेको अभिनय छ। कविराज गहतराजको नृत्य निर्देशन रहेको चलचित्रमा कुमार श्रेष्ठको द्धन्द्ध, ओम सुनारको संगीत, महेन्द्र थापाको छायाकंन र , रमेश बिशुँखेको सम्पादन रहेको छ।

Trailer