‘मारुनी’ ट्रेलरमा पुष्पप्रति साम्राज्ञीको मरिहत्ते

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

भदौ १३ गतेबाट प्रर्दशनमा आउँने चलचित्र ‘मारुनी’को ट्रेलर सार्वजनिक भएको छ। त्रिकोणात्मक प्रेमकथामा आधारित यस चलचित्रको ट्रेलर सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको हो। नवल नेपालले निर्देशन गरेको चलचित्रको ट्रेलरमा पुष्पलाई साम्राज्ञीले पाउँन मरिहत्ते गरेको देखाइएको छ ।

चलचित्र कथा लेखनमा निर्देशक नेपाल र गोविन्द्र फुयालको हात रहेको छ। साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुङ, पुष्प खड्काको मुख्य अभिनयसँगै चलचित्रमा अर्जुन श्रेष्ठ, आयुष प्रधान,  विनोद भट्टराई, शंकर सेदै, सुशिल क्षेत्री लगायत कलाकारको पनि अभिनय रहेको छ। पुनम गौतम क्षेत्रीले निर्माण गरेको चलचित्रमा संजय लामाको छायांकन र मित्र डि. गुरुङको सम्पादन रहेको छ।

trailer: