‘हल्कारा’को फस्टलुक पोस्टर सार्वजनिक

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

चलचित्र  ‘हल्कारा’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्देशक विक्रम सापकोटाको निर्देशन रहेको यस चलचित्रको पोस्टर अन्य चलचित्रहरुको भन्दा केही फरक रहेको छ । पोस्टर हेर्दा चलचित्रले निकै गम्भिर बिषयलाई उठाँन गरेको अनुमान गर्न सकिन्छ । बेरोजगार गाउँको कथाबस्तुमा आधारित यस चलचित्रको पोस्टरमा चलचित्रको प्रर्दशनमिति समेत तोकिएको छैन।

निर्देशकले वितरकसँग मिति मिलाउँने काम भइरहेको बताएका छन् । केही दिनमा चलचित्रको प्रर्दशन मिति घोषणा गर्ने उनको भनाई छ। सामाजिक बिषयबस्तुलाई उठाँन गरिएको यस चलचित्रको कथा निर्देशक सापकोटा स्वयंले लेखेका हुन् । आकाश बराल र विप्लव प्रतिकले उनलाई कलम चलाउँनमा सघाँएका छन् । निर्देशक सापकोटा र रामकृष्ण पोखरेलले निर्माण गरेको चलचित्रमा उमेश तामाङ, महेश त्रिपाठी, विनिता थापामगर, पशुपति राई, दीपक क्षेत्रीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।