‘टेलिफोनको टावर’मा के गर्दै छन् आकाश र एलिसा? (भिडियो)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

अभिनेता आकाश श्रेष्ठ र मोडल एलिसा राई अभिनित ‘टेलिफोनको टावर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। गीतकार अम्बिका गुरुङको यस गीत लेखु सहयात्री र मेलिना राइले गाएका छन्।

गीतमा दिपक शर्माको संगीत समावेश छ । यता गीतको भिडियो भने  विधान कार्कीले निर्देशन गरेका हुन्। अर्जुत तिवारी र टिमको छायांकन रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन र राजिव समरको कोरियोग्राफी रहेको छ । गीतमा आकाश र एलिसाको केमेष्ट्री निकै जमेको छ ।

song: