राष्ट्रिय नाँचघरमा ‘गाइजात्रा २०७६’ हुने (प्रेस विज्ञप्ती)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

यसवर्ष पनि सांस्कृतिक संस्थानको आयोजनामा 'गाइजात्रा २०७६’ हुने भएको छ। काठमाण्डौँको जमलस्थित राष्ट्रिय नाँचघरमा ‘श्रावण ३१ गते शुक्रबार दिनको ११ः०० वजे र ३२ गते शनिबार दिनको २ः०० र ५ः०० वजे हाँस्यव्यंग्यको कार्यक्रम 'गाइजात्रा २०७६' प्रस्तुत हुने भएको हो।

कार्यक्रममा बर्षैबषदेखि नेपाली हाँस्य जगतमा ख्याति प्राप्त गरिसकेका कलाकारहरुको दमदार प्रस्तुति रहनेछ। विषेश कार्यक्रमको उद्घोषण सन्तोष खनाल (फिल्मी किरो) ले गर्नेछन्। जसमा मञ्जु श्रेष्ठ, प्रभाकर देव शर्मा, पल्पसा डंगोल, लक्ष्मण गाम्नागे, दमन रुपाखेती, बिष्णु सापकोटा (हर्के हल्दार), राजन थापा, घनश्याम गौतम (नक्कली प्रचण्ड), सुरेश तिमल्सिना (नक्कली के.पि.ओली), दिलिप तामाङ, पुष्पराज अवस्थी, शशि थापा (प्यारोडी), बिपिन घिमिरे (गीत) र  सुबी शाही (नृत्य)को प्रस्तुती रहने छ।

प्रेस विज्ञप्ती :