‘बादशाह जुट’को पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

जोनी सिंह राणाको निर्देशन रहेको चलचित्र 'बादशाह जुट'को  पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ। कात्तिक १ गतेलाई प्रर्दशन मिति तोक्दै निर्माण टिमले नयाँ पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा सुशिल श्रेष्ठ र रोविन तामाङलाई स्थान दिइएको छ । अभिषेक शशि कुमारको लेखन रहेको चलचित्रमा सुशिल र रोविनसँगै रोषी खड्का, केइषा रावत, आमिर गौतम, दीपक क्षेत्री, कमलमणि नेपाल प्रियंका कार्की र रश्मि तामाङको अभिनय रहेको छ ।

चलचित्र निर्माताका रुपमा हर्क बहादुर कुँवर र भोजराज श्रेष्ठ रहेका छन् । 'एच एण्ड बी' फिल्मको प्रस्तुतिमा गोल्डेन ग्राफिक्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको चलचित्रमा विक्रम स्वाँरको कोरियोग्राफी ,कृष्ण भारद्वाज र कोशिस क्षेत्रीको संयुक्त संगीत, राजकुमार उप्रेतीको एक्सन, राजु कार्कीको छायाँकन, दिर्घ खड्का सम्पादन रहेको छ। चलचित्रमा प्रियंका कार्कीको अतिथिको भूमिका रहेको छ ।