सरोज खनालको ‘आमाले बोकेको भारी’ (भिडियो)

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

अभिनेता सरोज खनाल अभिनित ‘आमाले बोकेको भारी’बोलेको गीतको भिडियो सार्वजनिक गरिएको छ। अमेरिकामा बस्दै आएका सर्जक बसन्त थापा मगरको शब्द, संगीत तथा स्वर रहेको यो गीतको भिडियोमा सरोजसँगै सुनिता उप्रेती, बिकास लामिछाने र आरती लामाको अभिनय रहेको छ । भिडियो समन अधिकारीले निर्देशन गरेका हुन्।

यसै वर्ष आमाको वार्षिकीका लागि नेपाल आएका बेला गायक बसन्तले गीत रेकर्ड गराएका थिए। ‘राजा, नेता र जनता हामी सबैका एउटा न एउटा पिढीले भारी बोकेको छ । दुःख र त्याग गरेको छ र त आजका राजा दरबारमा रहन सके । नेता महल बनाउन सके। जनता राम्रो घर र ठाउमा रहन सके’, गीतको अर्थ खुलाउँदै वसन्तले भने, ‘अहिले पनि धेरै जनता गीतको मर्म जस्तै जीवन जीउन बाध्य छन। हामी बालक र युवा हुँदासम्म हाम्रा बाबा र आमा दुःखै गर्थे । पछि बिस्तारै सुख आउदै थिए सुख भोग नगर्दा बिती गए। भिडियोमा शिवराम श्रेष्ठको छायांकन, विकास धमलाको सम्पादन छ । भिडियोमा रश्मी सिंहको सहायक निर्देशन छ।

song: