तामाङ भाषाको ‘तिल्दा’को ट्रेलर सार्वजनिक

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

तामाङ भाषामा निर्माण भएको चलचित्र ‘तिल्दा’को ट्रेलर सार्वजनिक गरिएको छ । गएको शुक्रबार एक कार्यक्रमका बिच सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरुलाई देख्न सकिन्छ। कार्यक्रममा तामाङ चलचित्र संघका अध्यक्ष विकु बहादुर तामाङ (विकु थोकर) को उपस्थिति रहेको थियो भने चलचित्रमा अभिनय गर्ने र प्राविधिक सहयोग गर्ने चलचित्रकर्मीलाई सम्मान समेत गरिएको थियो ।

यो चलचित्र सेवा फिल्मस् प्रा.लि.को ब्यान र वीरबहादुर तामाङको निर्माण तथा बाबु जिम्बाको निर्देशनमा निर्माण भएको हो ।

trailer: