राहुल र एलिशाको ‘फर्की फर्की’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

लोकप्रिय बनेको जोडी राहुल शाह र एलिशा शर्माले नयाँ म्युजीक भिडियोमा नृत्य गरेका छन्। शनिबार इन्टरनेटमार्फत सार्वजनिक ‘फर्की फर्की’ बोलको गीतमा यी दुईको प्रेमभाव देखिन्छ। गीतमा नविन रावल र सदिक्षा कट्टेलको स्वर छ।गीतमा गायक रावल स्वयंले संगीत भरेका छन्।

चलचित्रकै शैलीमा तयार पारिएको गीतको शब्द मिलन विष्टले लेखेका हुन् । गीतको भिडियोको निर्देशन र कोरियोग्राफी राहुल स्वयंले गरेका हुन् । भिडियो निकै आकर्षक बनेको छ । राहुलको कोरियोग्राफी प्रशंसनिय छ। गीतको भिडियोमा पवन सुस्लिङको छायांकन र सम्पादन छ। चार वटा डान्स ग्रुपले गीतमा नृत्य प्रस्तुत गरेको छ। कृतिका, सुजन, रमेश, आरोग्या, प्रलभ, सदिक्षा, उपासना, सुनिता, मेलिना, रेजिना, सलिना, अर्चना, यूनिशा, मेरी, सन्जु, कृस्पिना, प्रशान्त, अक्षय, शैलेश, नरेन, अखिलेष र खगेन्द्रले गीतमा नृत्य गरेका छन्।

video: