‘पोइ पर्‍यो काले’मा पुजा सौगात कि आकाशको जोडी ? यसो भन्छिन् पुजा

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

कात्तिक ८ गते देशका बिभिन्न हलहरुमा प्रर्दशनमा उत्रिने चलचित्र ‘पोइ पर्‍यो काले'को शिर्ष गीतको छायांकनको क्रममा स्टूडियोभित्रका केही तस्विरहरु सार्वजनिक गरिएको छ। सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, आकाश श्रेष्ठ र पूजा शर्मा जस्ता चर्चित कलाकारहरुको जमात रहेको यस चलचित्र हेर्न दर्शक अहिले देखिनै आतुर देखिन्छन्। गीत बालाजुमा रहेको चलचित्र विकास कम्पनीको स्टूडियोमा  खिचिएको हो।

स्टूडियोभित्र भव्य रुपमा छायांकन भइरहेको चलचित्रको गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। शिव ढकालको छायांकन रहेको गीतमा रामचन्द्र काफ्ले र अन्जु पन्तले गाएका छन् भने गीतमा नृपेश उप्रेतीको शब्द र अर्जुन पोखरेलको संगीत समावेश छ । चलचित्रमा पनि रियलमा निकै रुचाइएको सौगात र श्रृष्टीको जोडी र आकाश र पूजाको जोडी रहेको छ या हेरफेर गरिएको यो बिषयमा दर्शकहरु जान्न निकै उत्सुक देखिएका छन्। अभिनेत्री पुजाले भने चलचित्र हरेपछि मात्र को कस्को जोडी थाहा हुने बताएकी छिन्  ।

राजिव गुरुङ र सरोज नेपालीको लगानी रहेको चलचित्रमा निर्देशक राणाकै लेखन रहेको छ। किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा अमलादेवी राई कार्यकारी निर्माताको रुपमा रहेकी छिन् हुन्। यी चारको अलवा चलचित्रमा सुरक्षा पन्त, राजाराम पौडेल र सोहित मानन्धर लगायतका कलाकारहरुको पनि यसमा अभिनय छ।