छायांकनरत ‘गुञ्जन’बाट फर्किन् सारा

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

अष्ट महर्जनको निर्देशनमा बन्न लागेको चलचित्र ‘गुञ्जन’को छायांकन शुरु भएको छ। मंगलबार पोखरामा चलचित्रको  शुभ मुहूर्त गर्दै छायांकन  सुरु गरिएको हो । लभ स्टोरी फ्लेवरमा निर्माण हुन लागेको चलचित्र राजेश श्रेष्ठले खिचिरहेका छन्। चलचित्रमा कविर खड्का, सारा सिर्पाली, प्रितम सेन्चुरी र सरोज खनाल मुख्य भूमिकामा रहनेछन् ।

सुनिता शाहीको लगानी चलचित्रको कथा महेश दवाडीले तयार पारेका हुन्। तीन वटा चलचित्रले बक्सअपिसमा राम्रो ब्यापार गर्न नसकेपछि सारा केही समय चलचित्रबाट टाढा रहेकी थिइन्। यस चलचित्र सफल बन्ने आशा गर्दै उनले  ‘गुञ्जन’बाट कमब्याक गरेकी छिन् ।