संसारकै सबैभन्दा बढी कमाउने गायिका टेलर स्विफ्ट

हलिउड,एजेन्सी ।

संसारकै सबैभन्दा धेरै कमाई गर्ने गायक र गायिका हरुको सूचीमा हलिउड गायिका टेलर स्विफ्ट सुचिको टपमा पर्न सफल भएकी छिन्। उनले गाएका थुप्रै हलिउड गीतहरु निकै हिट छन्। संसारमा सर्वाधिक सन्ने र हेर्ने गीतहरुमा उनको गीत पहिलो नम्बरमा पर्छ । बिहीबार फोब्र्सले उक्त सुचि जारी गर्दै टेलरको आम्दानी लगभग १८५ मिलियन डलर रहेको बताएका छन्।

फोब्र्सले बताएअनुसार उनले  दिनकै ५.६ लाख डलर कमाउछिन्। त्यसैगरी दोस्रो नम्बरमा सबैभन्दा धेरै कमाई गर्नेमा गायिका बियोन्से पर्न सफल भएकी छिन् भने तेस्रोमा रिहानामा रहेकी छिन्। अघिल्लो महिना फोब्र्सले तयार पारेको सूचीमा पनि  टेलर स्विफ्टनै पहिलो नम्बरमा परेकी थिइन्।

अमेरिकी एक रिपोर्टको अनुसार टेलर ६०० करोडभन्दा बढी अचल सम्पत्तिकी मालिक हुन्। अलग–अलग चार वटा देशमा ८ भन्दा बढी महल छन् र उनको आफ्नै कमाइको ठूलो हिस्सा रियल एस्टेटमा लगानी रहेको छ। उनले गाएका 'मी', 'स्टाईल', 'एर्भिथिङ् ह्याज चेन्ज',लगायतका थुप्रै गीत हिट छन् ।