विपिन कार्कीको ‘सेल्फी किंग’ बन्ने

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

चलचित्र ‘सेल्फी किंग’ निर्माण हुने भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको औपचारिक घोषणा गरिएको हो । चलचित्रमा भर्सटायल कलाकार विपिन कार्की मुख्य भूमिकामा रहनेछन् । चलचित्रमा उनको जोडीको रुपमा लक्ष्मी बर्देवा रहनेछिन्।

विपिनले 'गोपाल' नामक भूमिका निर्वाह गर्ने चलचित्रमा विपिन र लक्ष्मीको अलवा अभय बराल, लोकमणी सापकोटा, भुवन चन्द, सविन बास्टोला, राजेश विशुराई,राम शरण दुलाल, युवराज विश्वकर्मा, कन्चन संग्रौला, विक्रम श्रेष्ठ, अन्जु शर्मा, धुव्र थापा र प्रेम प्रसाद खतिवडा लगायतको अभिनय रहेको छ। यसै साता देखि छायांकन सुरु गरिने चलचित्रमा पाहुनाको भूमिकामा केकी अभिकारी रहनेछिन् । सुवाष थापा र दिनेश राउतको निर्माणमा तयार गरिने चलचित्रमा सुशन प्रजापतिले छायांकन र  जीवन थापा सम्पादन रहने छ ।