अन्तत: आँचलले पाइन् मनले आँटेको मान्छे (भिडियो)

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

चलचित्र निर्देशक बसन्त निरौला निर्देशित एउटा नयाँ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। ‘तिम्रो शहर’ बोलको गीतमा अभिनेता अनुप बिक्रम शाही र अभिनेत्री आँचल शर्माको अभिनय रहेको छ। साहिमा श्रेष्ठको स्वर रहेको गीतमा अमर बान्तुको शब्द र दिपक शर्माको संगीत रहेको छ।

ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको गीतमा आँचल अनुपको पछि लागेकी छिन्। धेरै प्रयास गरेपछि मात्र अनुपले आँचलको प्रेम बुझेको गीतमा देखाइएको छ। पबित्रा आचार्यको कोरियोग्राफी र दिव्य सुवेदी सिनेमाटोग्राफी रहेको गीतमा आँचलले आकर्षक नृत्य गरेकी छन्। निकै रमणिय स्थलहरुमा खिचिएको भिडियो सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।

song: