विर्तामोडबाट सुरु भयो ‘निल काँडा’को सुटिङ

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

नयाँ चलचित्र ‘निल काँडा’को विर्तामोडबाट शुभ मुर्हत गरि छायांकन सुरु भएको छ । निर्देशक दिनेशराज शर्माको निर्देशन रहेको यो चलचित्रमा सरोज खनाल, अर्जुन गुरुङ (भंगेरी डन), रिस्ता बस्नेत , नव नायक दिपक तिवारी ,नब नायिका तेजश्वनी बास्कोटा ,उमा बेबी ,विक्रान्त गिरि ,श्याम चौधरी ,याम खरेल लगात कलाकारको अभिनय छ ।

तेजश्वनी बास्कोटाको संबाद, दिनेशराज शर्माको पटकथा रहेको छ । त्रिकोणात्मक प्रेमकथामा निर्माण हुने यस चलचित्रमा नव नायक दिपक तिवारी यस चलचित्रबाट नायकका रुपमा डेब्यु गर्दै छन् उनि लामो समय देखि अमेरिकामा बसोबास गर्दै आएका छन् । उनि यस चलचित्रमा मुख्य साहयक निर्देशन समेत स्वयम् तिवारीले नै गर्दै छन् ।

चलचित्रमा बरिस्ठ निर्देशक लक्ष्मीनाथ शर्मा यस चलचित्रमा टेक्निकल एड्भाइजर को रुपमा रहेका छन् चलचित्र संगीत बिकाश चौधरीको गीतकारमा हरी उप्रेती ,दिनेस राज शर्मा, आरबी खड्का छायाँकनमा बिनोद सापकोटाको मेकअप बिष्णु कार्की को प्रोडक्सन हेडमा कुमार सिलवाल रहेको छन् । यो चलचित्र आउँदो मंसिर १५ मा प्रदर्शनमा आउँदैछ ।