टिका सानुको ‘आउँदा दशैं तिहार’ गीत सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

बडादशैलाई लक्षित गर्दै गायिका टिका सानुको ‘आउँदा दशैं तिहार’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा स्वर दिन मोहन खड्काले टिका सानुलाई सघाएका छन्। बिमल अधिकारीको शब्द,संगीत रहेको गीतमा कपिल लामाको निर्देशन रहेको छ।

विनोद बाजुरेलीको एरेन्ज गरेको गीतमा बिमल अधिकारी र जुना गुरुङ्को अभिनय रहेको छ। भावना म्यूजिक सोलुसनको प्रस्तुति रहेको गीत भावना म्यूजिक सोलुसनको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको हो। गीतमा  हरिश महराको छायाकंन र  अमर शाक्यको सम्पादन रहेको छ।

song: