क्रिकेट रंगशालालाई ‘कबड्डी कबड्डी कबड्डी’को ३ लाख सहयोग

आर्टिष्ट खबर/असोज,काठमाडौं ।

चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को टिमले तीन लाख रुपैया सहयोग गरेको छ। चलचित्रको टिमबाट कलाकार विल्सन विक्रम राई र दयाहाङ राईले रङ्गशाला निर्माणका अभियान्ता तथा धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेललाई सहयोगस्वरुप सो रकम हस्तान्तरण गरेका हुन्।

चलचित्रकर्मीबाट मिलेको सहयोगप्रति ‘धुर्मुस सुन्तली फाउन्डेसन’का अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले कृतज्ञता व्यक्त गर्दै यस अभियानमा सबैलाई साथ र सहयोग गर्न आह्वान गरे। दुई वर्ष भित्रमा भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने गरी हाल क्रिकेट रंगशालाको निर्माण कार्य धमाधम भइरहेको छ।