‘लप्पन छप्पन २’मा सौगात र अर्पणको फरक लुक्स

आर्टिष्ट खबर/असोज,काठमाडौं ।

चलचित्र ‘लप्पन छप्पन २’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा अभिनेता सौगात मल्ल र अर्पण थापाले मात्र स्थान पाएका छन्। सौगात र अर्पणको लुक्स यस चलचित्रमा अलि फरक रहँने पोस्टरले प्रष्ट पारेको छ। महाशिवरात्रीको अवसरमा प्रर्दशनमा आउँने यस चलचित्रमा सौगात र अर्पण दुबै नकारात्मक भूमिकामा छन्। यि दुइको लुक्सले चलचित्रप्रति दर्शक निकै उत्साहित रहँने अनुमान गर्न सकिन्छ।

मुकुन्द भट्टको निर्देशन रहेको चलचित्रको बाँकी छायांकन अष्ट्रेलियामा हुने भएको छ। गएको दुई वर्ष अघि प्रर्दशनमा आएको चलचित्र ‘लप्पन छप्पन’ पनि उनैले निर्देशन गरेका थिए । उक्त चलचित्रले बक्सअफिसमा खासै राम्रो व्यापार गर्न सकेको थिएन। चलचित्रमा सौगात र अर्पणको अलवा अनुपविक्रम शाही, दयाहाङ राई, नम्रता श्रेष्ठ, सुरविना कार्की, सृजना सिना, देव कुमार, केरोलिन कोलिन्डालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ। यस चलचित्रमा अभिनेता शिव श्रेष्ठले सौगातको पिताको भूमिका निभाएका छन्। चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटी संयूक्त निर्माण रहेको चलचित्रमा छायांकन पुरुषोत्तम प्रधानको रहेको छ ।