बक्सअफिस अक्षय र सलमानको भिडन्त हुने निश्चित

मुम्बई,एजेन्सी ।

भारतको मुम्बईमा बुधबार आईफा अवार्ड सम्पन्न भएको छ। नेपालमा हुने भनिएको उक्त अवार्ड बिभिन्न बिरोध गरिएपछि मुम्बईमै सम्पन्न भएको हो। अवार्डमा आलिया भट्टले उनी अभिनित चलचित्र ‘राजी’बाट उत्कृष्ट चलचित्र र उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छिन्। त्यसैगरी रणवीर सिंहले ‘पद्मावत’बाट उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका छन् ।

यसैबचि आईफा अवार्डको रेड कार्पेटमा बलिउड सुपरस्टार सलमान खानले आगामी वर्षको ईदमा आफ्नो चलचित्र प्रर्दशनमा आउँने हुने पुष्टि गरेका छन्। ईदमा अक्षय कुमारको चलचित्र 'लक्ष्मी बम' पनि प्रर्दशनमा आउने भएपछि सलमान खान र अक्षय कुमारको बक्सअफिस भिडन्त हुने पक्का भएको छ। सलमानले रेड कार्पेटमा भनेका थिए। 'म द्दारा अभिनित चलचित्र 'दबंग ३' डिसेम्बरमा आउँदैछ भने अर्को चलचित्र हामीले अर्को ईदमा ल्याउँदैछौं।' तर सलमानले चलचित्रको नाम त्यतिबेला तोकेनन्।

यसअघि उनको आलियासँग जोडी बाँधिएको 'इंशाअल्लाह' ईदमा आउने ब्यापक चर्चा थिए । उनले आलियासँगको किस सिन नकार्दै चलचित्रबाट हाल झिकेपछि उनको यो चलचित्र ईदमा नआउने भएको छ । यसैबीच यस मितिमा सलमानले 'किक २' ल्याउनेछन् भन्ने अनुमान लगाउन सकिन्छ ।