सुशीलको ‘बादशाह जुट’ सरेर सुशीलकै ‘लभ डायरिज’सँग जुध्न पुग्यो

आर्टिष्ट खबर/असोज,काठमाडौं ।

चलचित्र ‘बादशाह जुट’को प्रदर्शन मिति बदलिएको छ। कार्तिक १ मा प्रर्दशन मिति पक्का गरिएको यस चलचित्र सरेर कार्तिक १५ मा पुगेको छ। अभिनेता सुशील श्रेष्ठ अभिनित चलचित्र ‘बादशाह जुट’ दुई साता पछाडी धकेलिएको हो।

यो चलचित्र पछाडी धकेलिएपछि उनी अभिनित अर्को चलचित्र 'लभ डायरिज'लाई असर पर्ने देखिएको छ । किनकी 'लभ डायरिज' सोही मितिमा प्रर्दशनमा आउने भएको छ । एउटै मितिमा एउटै कलाकार अभिनित दुईवटा चलचित्र प्रर्दशनमा उत्रिदा दबै चलचित्रलाई घाटा हुने सम्भावना देखिन्छ ।

सुशील अभिनित ‘बादशाह जुट’ र ‘लभ डायरिज’ जुध्ने देखिएपछि ‘लभ डायरिज’पनि पछि सर्ने उच्च सम्भावना रहेको छ। हालै 'लभ डायरिज'को निर्माण पक्षले यसबारे केहि भनाइ राखेका छैनन् । ‘बादशाह जुट’मा सुशीलको अलवा आमिर गौतम, रोषी खड्का, रोबिन तामाङ, केइषा रावत, रश्मि पाण्डे, कमलमणि नेपाल र दीपक क्षेत्रीलगायतका कलाकारको अभिनय छ। दुई बादशाहको जीवन कथाले भरिएको चलचित्र जोनी सिंह राणाले निर्देशिन गरेका हुन् । यससँगै अरु थुप्रै सस्पेन्स र ड्रामाले भरिएको चलचित्रमा हर्कबहादुर कुँवर र भोजराज श्रेष्ठको लगानी रहेको छ ।