चौथो पटक बिवाह गर्दै जेनिफर

हलिउड,एजेन्सी ।

जेलो नामबाट चर्चित हलिउडकी गायिका जेनिफर लोपेज चौथो पटक बिवाह गर्ने तयारीमा छिन्। उनी पुर्व अमेरिकी बेसबल खेलाडी एलेक्स रोड्रिग्ससँग बिवाह गर्ने तयारीमा रहेकी छिन्। उनलाई बेसबलले मार्च २०१९मा विवाहका लागि प्रस्ताव गरेका थिए। उनले तीन पटकसम्म सफल हुन नसकेको बिवाहको सम्बन्ध यसपटक दिगो रहने र एलेक्स र आफ्नो भविष्य उज्जवल रहने  बताएकी छिन् ।

पहिलो बिवाह सन् १९९८ मा गरेकी जेनिफरले चौथो पटक २०१९मा बिवाह गर्न लागेकी हुन्। दुई वर्षसम्मको डेटिङपछि बेसबलको सम्बन्धलाई लिएर गम्भीर हुन थालेकी छिन्। उनले पहिलो बिवाह क्यूबाली वेटर ओजानी नोआसँग गरेकी थिइन्। जुन एक वर्षमा उनीहरु छुट्टिएका थिए। सन् २००१ मा उनले डान्सर क्रिस जडसँग दोस्रो विवाह गरिन् र सन् २००३ मा उनको सम्बन्धविच्छेद गरिन्। तेस्रो बिवाह उनले सन् २००४ मा गायक मार्क एन्थोनीसँग गरिन्। सन् २०१४ मा पनि यी दुईको सम्बन्धविच्छेद भयो। उनीहरुको ११ वर्षे जुम्ल्याहा सन्तान म्याक्स र एम्मे छन्।