करिश्मा बनिन् सर्बोत्कृष्ट लोकदोहोरी मोडल

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

मोडल करिश्मा ढकाल यसबर्षको सर्वोत्कृष्ट लोकदोहोरी मोडल बनेकी छिन् ।  मंगलबार सम्पन्न सातौ राष्ट्रिय राप्ती म्युजिक अवार्डमा सर्बोत्कृष्ट लोकदोहोरि मोडेल (नृत्य) विधाको अवार्ड हात पार्न सफल भएकी हुन् ।े

करिश्माले अवार्ड पाएपछि सम्मानित दर्जामा पुर्याउनु हुने दर्शक, जुरि, आयोजक टिम लगायत गितभिडियोसँग सम्बन्धित सबैलाई हृदय देखिनै धन्यवाद दिन चाहन्छु भन्दै सामाजिक सञ्जालमा लेखेकी छिन् । ‘साथै यस अवार्ड ले थपिदिएको हौसला र जिम्मेवारि लाइ सदैब कर्म प्रति समर्पित गर्ने कोसिस गर्नेछु। धन्यवाद’ करिश्माले लेखेकी छिन् ।

करिश्मा नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा पछिल्लो समयकी ब्यस्त र चर्चित मोडल हुने । उनले सयौं गीतमा नृत्य गरेकी छिन् भने दिनमै तीनवटा म्युजीक भिडियोमा समेत नृत्य गरेकी छिन् । बिशेषगरी तीज जस्ता पर्वहरुमा करिश्माले दिनमै तीनदेखी चारवटा म्युजीक भिडियोमा नृत्य गरेकी हुन्छिन् । करिश्मा यसअघि पनि बिभिन्न संस्थाबाट सम्मानित भइसकेकी छिन् ।

तस्बिर स्रोतः करिश्माको फेसबुक ।