‘याद आउँछ बेसरी’मा बब्बु र आरुशीको नृत्य

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

लोक तथा दोहोरी गीत ‘याद आउँछ बेसरी’मा लामो समय लोकगीतमा मोडलिङ गरेका र पछिल्लो समय अमेरिका बस्दै आएका बब्बु थापाले नृत्य गरेका छन्। भिडियोमा बब्बुसँगै आरुशी मगरको नृत्य देख्न सकिन्छ।‘याद आउँछ बेसरी’ गीत कौडा किङको उपाधि पाएका गायक तथा सर्जक गणेश गुरुङ र गायिका माया गुरुङले स्वरबद्ध गरेका छन्। गणेश गुरुङको शब्द रहेको यो गीतमा संगीत गायिका माया गुरुङले भरेकी हुन् ।संगीत संयोजनमा अब्बल कृष्ण बिकले संगीत संयोजन गरेका छन्। मारुनी डिजिटलमा रेकर्डिङ गरिएको ‘याद आउँछ बेसरी’ गीतको मिक्सिङ भने कुमार रानाले गरेका छन् ।

पछिल्लो समय निकै ब्यस्त बन्दै आएका युवा निर्देशक मौसम हिमालीको निर्देशनमा ‘याद आउँछ बेसरी’ गीतको म्युजिक भिडियो निर्माण गरिएको हो। भिडियोमा बब्बु र आरुशीको साथमा गायक गणेश गुरुङ, कमला गुरुङ र साथीहरुको नृत्य छ । भिडियो प्रकाश खड्को छाँयाकन गरेका हुन् भने कलर तथा सम्पादन मनेज कार्कीले गरेका हुन्।