९ अभिनेत्रीलाई ‘राष्ट्रिय नवदुर्गा सम्मान’

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

नेपाली चलचित्रक्षेत्रका ९ अभिनेत्रीलाई सम्मान गरिएको छ । ‘राष्ट्रिय नवदुर्गा सम्मान’ शीर्षकमा सोमबार राष्ट्रिय नाचघर जमलमा आयोजीत कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सम्मानपत्र प्रदान गरेका थिए । सम्मानीत हुनेमा अभिनेत्री बसुन्धरा भुसाल, भूवन चन्द, करिश्मा मानन्धर, गौरी मल्ल, दीपाश्री निरौला, सन्चिता लुइटेल, रेखा थापा, नम्रता श्रेष्ठ र स्वस्तिमा खड्का रहेका छन् ।

रेजिना फिल्मस् प्रा.ली. र शहिद फिल्मस् प्रा.ली.ले आयोजना गरेको कार्यक्रममा साँस्कृतिक प्रस्तुतीहरु रहेको थियो । कोरियोग्राफिर गजित बिष्ट र गम्भिर बिष्टले सँगै नृत्य गरेका थिए । यस्तै अञ्जली अधिकारी, यसराज गराज, नरेशविर सिंह, निराजन प्रधान, प्रवित्रा आचार्य लगायतका कलाकारले प्रस्तुती दिएका थिए । कार्यक्रममा गायक आनन्द कार्कीले आफ्ना पुराना लोकप्रिय गीत गाएका थिए ।