सत्यराजको नयाँ फिल्म ‘अन्तरे’

आर्टिष्ट खबर/ कात्र्तिक, काठमाडौं ।

पछिल्लो ‘अनुराग’ चलचित्र निर्देशन गरेको निर्देशक सत्यराज चौलागाईँले नयाँ चलचित्र ‘अन्तरे’ बनाउने भएका छन् । रेड आइज फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा राज पण्डित र सुबास राईले लगानी गर्दैछन् । समसामयिक कथामा चलचित्र बन्नेछ ।

निर्देशक सत्यराजले स्क्रिप्ट तयार भएर केही कलाकारहरु अनुबन्ध भइसकेको जानकारी दिए तर मुख्य पात्रहरु भने छनौट हुन बाँकी रहेको बताए । दर्जनौँ चलचित्रमा मुख्य सहायक निर्देशकको रुपमा काम गरेका सत्यराज अन्तरेलाई राम्रो बनाउन निकै कस्सिएका छन् ।