‘लभ यु हमेशा’ मंसिर १३ मा

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

नयाँ चलचित्र ‘लभ यु हमेशा’ को प्रदर्शन मिति परिवर्तन भएको छ । यसअघि यहि कार्तिक २२ मा प्रदर्शन हुने भनिएको यो चलचित्र अब आउँदो मंसिर १३ मा दर्शकमाझ आउने निर्माण टिमले जानकारी दिएको छ ।

कार्तिक १५ गतेबाट भारतको दार्जिलिङ, सिलगुढीलगायतका स्थानका हलमा सफलताका साथ प्रदर्शन भइरहेको यो चलचित्र भास्कर प्रधानले निर्देशन गरेका हुन् । यवन गुरुङको निर्माणमा बनेको चलचित्रले दार्जिलिङ र सिलगुढीका दर्शकको मन जितिरहेको जानकारी निर्माण पक्षले दिएको छ । बितरक रिच इन्टरटेनमेन्टका प्रमुख करण श्रेष्ठले ‘घामड शेरे’ र ‘जीवन काँडा की फूल’ प्रदर्शनमा सहज बनाउनका लागि लभ यु हमेशा मंसिर १३ मा पुर्याइएको बताएका छन् । एकसाथ धेरै नेपाली चलचित्र प्रदर्शन गरिदा निर्मातालाई नै हानी हुने भएकाले आफूहरु दुई साता पर सरेको दावी उनको छ ।

निर्देशक प्रधानकै लेखन रहेको चलचित्रमा यशराज गरच, ऋचा थापा, फिजा योञ्जन,गोपाल ढकाल (छन्दे), शिसिर राणा,करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, सल्देन तामाङ, प्रमीला राईलगायतका कलाकारले अभिनय गरेका छन् । भारतको कालेबुङ, सिलुगुढी तथा फिलिपिन्सका बिभिन्न स्थानमा खिचिएको फिल्मको सिनेमाटोग्राफर शिब ढकाल हुन् । मिलन गुरुङ सहनिर्माता रहेको फिल्मका गीतमा भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन छ ।