कागको आवाज निकाल्ने दुलाल कतारमा रमाउँदै

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

मुखबाट कागको आवाज निकाल्न सक्ने रमेश दुलाल अहिले कतारमा छन् । बिबिध साँस्कृतिक कार्यक्रमका लागी दुई महिना अघि कतार पुगेका दुलालले कतारमा रहेका नेपाली दर्शकलाई आफ्नो मुखबाट बिभिन्न आवाज सुनाइरहेका छन् । मुखबाटै बिभिन्न बाजा, चराचुरुंगी गरेर डेढसय बढी आवाज निकाल्न सक्ने दुलालले बर्षेनी काग तिहारको अवसरमा काठमाडौंमा कार्यक्रम पनि गर्दै आएका थिए । यसपटक कतारमा रहेकाले काठमाडौंमा कार्यक्रम गर्न नसकेको बताएका थिए ।

यसैबिच कलाकार दुलालले पछिल्लो समय आफ्नो मुखबाट निकाल्ने मादल बाजाको आवाजबाट दर्शकले धेरै मनोरन्ज लिने गरेको बताउँछन् । नेपालका कुनैपनि स्टेज कार्यक्रमका सुरुवात गर्दा मादलबाटै सुरु गर्ने दुलालले कतारमा पनि थुप्रै दर्शकले मादलको प्रसंसा गर्ने गरेको आर्टिष्ट खबरलाई सुनाए । ‘म केहि समयदेखी कतारमा छु, अझै केहिसमय यहाँका कार्यक्रममै ब्यस्त हुनेछु । बिशेषगरी मादल र कागको आवाजबाट दर्शक अचम्मीत हुनुभयो ।’ रमशेले आर्टिष्ट खबरसँग टेलिफोनमा कुरागर्दै भने ।

कलाकार दुलालले नेपाली गीतसंगीतका लागी मादलको आवाज पनि भर्न सक्ने बताउँछन् । कसैले मादलको आवाज राख्न चाहेमा आफुले मुखबाटै बजाउन सक्ने बताउँछन् ।  दुलालले अहिले कतारमै रहेर सामाजिक सञ्जालका दर्शकका लागी मादल बजाएर पोष्ट गरेका छन् । जसमा उनले सकारात्मक प्रतिक्रिया पाएका छन् ।