‘छक्का पन्जा ४’को घोषणा, आउँदो दसैंमा रिलिज गरिने

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

चलचित्र ‘छक्का पन्जा’को चौथो श्रृंखला निर्माण हुने भएको छ । दीपक राज गिरी र दीपा श्री निरौलाको टिमले  ‘छक्का पन्जा ४’ को निर्माण घोषणा गरेको हो । आउँदो बर्ष (वि.सं २०७७)को दशैंको फूलपातिमा रिलिज गर्नेगरि चलचित्र ‘छक्का पन्जा ४’को घोषणा गरिएको हो ।

चलचित्रका निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीले ‘छक्का पन्जा ४’ निर्माण गर्न लागेको पुष्टी गरे । दीपकका अनुसार, अहिले यो चलचित्रको कथा लेख्ने काम सुरु भएको छ । चलचित्रलाई दीपाश्री निरौलाले नै निर्देशन गर्नेछिन् । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपालको अभिनय रहने पक्का छ । दीपकका अनुसार, नायिका पनि केही समयमा नै फाइनल हुनेछिन् ।