सीताको कवितालाई साहित्य पुरस्कार

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ पुस, काठमाडौं । </b></pre><p style="text-align: justify; ">कवियत्री सीता तुम्खेवाको कविताले यसबर्षको साताको साहित्य पुरस्कार पाएको छ । कविता ‘वीर्यको बतास’ को लागी कवियत्री सीतालाई शनिबार राजधानीको पर्यटन बोर्डमा एक समारोहका बीच पुरस्कार दिइयो । पुरस्कार घोषणा भने केहिसाता अघिनै गरिएको थियो । पुरस्कृत लेखिकाले पुरस्कार स्वरुप ताम्रपत्र र नगद बीसहजार प्राप्त गरेकी थिइन् ।&nbsp;</p><p style="text-align: justify; ">्कार्यक्रमका प्रमुख अतिथि कवि तुलसी दिवसले साताको साहित्यको यो प्रयासले थुप्रै लेखकहरूलाई उर्जा थपिरहेको उल्लेख गरेका थिए ।</p><div style="text-align: justify; "><br></div>