भ्रमण बर्षलाई लक्षित गरी जुनुको मुस्ताङ गीत

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ पुस, काठमाडौं ।&nbsp; </b></pre><p style="text-align: justify; ">नेपाल भ्रमण बर्ष सन् २०२० लाई लक्षित गरी मुस्ताङको चिनाउने उद्देश्यले&nbsp; ‘हिमाल पारी लोमन्थाङ गाउँ’ को गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायिका जुनु रिजाल को स्वर रहेको उक्त गीतमा मुस्ताङका रमणीय ठाउँहरुलाई देखाइएको छ ।&nbsp;</p><p style="text-align: justify; ">भिडियोमा मुुस्ताङको सांस्कृतिक महत्व बोकेका धरोहर सँगै अनौठा भूगोल, मौलिक तथा पौराणिक कला संस्कृति, स्थानीय रहनसहन, भेषभूषा र धार्मिक स्थलहरुमा छायांकन गरिएको हो । गीतमा गीतमा रमेश बिजीको शब्द रचना र बीबी अनुरागीको संगीत रहेको छ । राजेश घिमिरेले खिचेको भिडियो बिष्णु शर्माले सम्पादन गरेका हुन् भने प्रकाश भट्टले निर्देशन गरेका हुन् । भिडियोमा निशा गुरुङ, रामजी खांड र संगीता थापा मगर को अभिनय रहेको छ । यसअघि रामजी खाँण र संगीता थापा मगरको स्वरमा रहेको लोमन्थाङमै बसम् बोलको गीत सार्वजनिक गरिएको थियो । जुन गीतले पनि मुस्ताङलाई प्रमोट गरेको छ ।&nbsp; &nbsp;</p><pre style="text-align: justify; "><b>Video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/gWJmk2fqzNw" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>