‘सेल्फी किङ’को ट्रेलर रिलिज

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

नयाँ चलचित्र ‘सेल्फी किङ’ ट्रेलर सार्वजकि गरिएको छ ।  अभिनेता विपिन कार्कीको मुख्य भुमिका रहेको यो चलचित्रको ट्रेलरमा चलचित्रको कथा एक चर्चित टेलिभिजन हास्यकलाकारको तीन दिनको कथा उतारिएको बुझ्न सकिन्छ । निर्माण युनिटले यसअघि चलचित्रको टिजर र पोष्टर सार्वजनिक गरिसकेको छ ।

चलचित्रमा विपिन श्रीमतीको भूमिका अभिनेत्री लक्ष्मी वर्देवाले निभाएकी छन् । त्यस्तै, भुवन चन्द विपिनकी आमाको भूमिकामा छिन् ।

विशाल सापकोटाले निर्देशन गरेको यो चलचित्र दिनेश राउत र सुवास थापाले निर्माण गरेका हुन् । यसअघि दिनेश र सुवासबीच फिल्म ‘प्रसाद’ मा सहकार्य भएको थियो । प्रवल कोइराला र राजेश बिसुराल फिल्मका सहनिर्माता हुन् ।  सुशन प्रजापतिको छायांकन र जीवन थापाको सम्पादन रहेको चलमिचत्रमा निर्मल कुमार लामाको कोरियोग्राफी छ । चलचित्र आउँदो माघ २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

VIDEO: