दुष्चक्र विमोचीत

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

पत्रकार राजन कार्कीको पुस्तक ‘दुष्चक्र’ को विमोचन गरिएको छ । २९८औं पृथ्वी जयन्तीको अवसर पारेर विमोचन गरिएको पुस्तकको यो दोस्रो संस्करण हो ।

काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा मोदनाथ प्रश्रित, डा. शास्त्रदत्त पन्त, दीर्घराज प्रसाई, पी. खरेल, भरत दाहाल, गोविन्द लुइँटेल तथा जैनेन्द्र जीवनले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका थिए ।

कार्यक्रममा साहित्यकार प्रश्रितले नेपाल निर्मातामाथि आरोप प्रत्यारोप गर्नुभन्दा नेपाल निर्माण गरिदिएको हामीमा गौरवानुभूति हुनुपर्ने बताए ।