विराज र निकिताको झ्याम्मै आँखा झ्याम्मै

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

नेपाली चलचित्रमा एक्शन अभिनेताको रुपमा परिचित विराज भट्टले आफैले निर्देशन र अभिनय गरेको चलचित्र ‘साङ्लो’ यहि माघ २४ मा प्रदर्शन हुने तयारीमा छ । यसैक्रममा चलचित्र युनिट प्रमोशनमा ब्यस्त छ ।

केहि समय अघिमात्रै ‘चरीले काफल’ बोलको गीत र ट्रेलर सार्वजनिक गरेको निर्माण टिमले अहिले चलचित्रमा समावेश दोस्रो गीत सार्वजनिक गरेको छ । ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीतमा पनि चलचित्रमा मुख्य कलाकार विराज र निकिता चाण्डकको नृत्य छ । निशान भट्टराई र अञ्जु पन्तको स्वर रहेको गीतमा पुराना संगीतकार सुरेश अधिकारीले संगीत भरेका छन् । गीतका शब्द सृजना गायक भट्टराई आफैंले गरेका हुन् । भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी छ । भिडियोमा निकितालाई केहि बोल्ड अवतारमा प्रस्तुत गरिएको छ ।

यो गीतको हालसालै काठमाडौंमा छायांकन गरिएको हो । यो गीतबाट निर्माण टिमले निकै आश बोकेको छ । चलचित्रमा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, शिशिर भण्डारीलगायतका कलाकारको पनि अभिनय छ । शिवम अधिकारीको लेखनमा रहेको फिल्ममा श्री श्रेष्ठको एक्सन र मानकृष्ण महर्जनको छायांकन छ ।