मासिक रचना वाचनको ५२औं शृंखला

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

मनोहरा साहित्य समाजले मासिक रचना वाचनको ५२औं शृंखला सम्पन्न भएको छ । काठमाडौंको पेप्सीकोलामा आयोजित कार्यक्रममा थुप्रै श्रृष्टाले कविता वाचन गरेका थिए ।

प्रमुख अतिथि डा. विष्णु एस राईले समाजले आयोजना गर्दै आएको रचना वाचन कार्यक्रमले सर्जकहरूलाई ठाउँ  दिएको उल्लेख गर्दै भावपूर्ण कविता वाचन गरे । समाजका संयोजक डिल्लीराज आचार्यको सभापतित्वमा भएको कार्यक्रममा कविहरू विधान आचार्य, डा. विदुर चालिसे, प्रकाशमणि दाहाल, पुरुषोत्तम सिग्देल, डा. खगेन्द्रनाथ शर्मा, जसध्वज गुरुङ, शान्ति शर्मा, भावना न्यौपाने, रमादेवी दाहाल, प्रकृति सुवेदी, राजुबाबु श्रेष्ठ सागरले कविता वाचन गरे ।

लेखक साहित्यकार शीतल गिरीको सहजीकरणमा सम्पन्न कार्यक्रममा डिल्लीरमण सुवेदी, बबिता थापा, भरत गुरुङ, वसन्त रिजाल, सीता आस्था, ज्योति किरण, रमेशजंग थापा, विजय विश्वास, गंगा भेटवाल, रामहरि रेग्मी, रवीन्द्र ढुङ्गेल, सुमन पुडासैनी, खोलाघरे साइँलो, सम्पत काफ्ले, प्रकाश गफाडी, गणेश खतिवडा, शिवराम खड्का, भुवन शिवाकोटी, गीता खनाल, दीपक धमला, खगेन्द्र बराल, विमला अधिकारीले आफ्ना रचना वाचन गरेका थिए ।