हरिवंशको नयाँ गीत

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ माघ, काठमाडौं । </b></pre><p style="text-align: justify; ">वरिष्ठ हाँस्य अभिनेता हरिवंश आचार्यको स्वरमा रहेको ‘म त फसेँ माकुरीको जालमा परेर’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ ।&nbsp; महसञ्चारमार्फत सार्वजनिक गरिएको गीतमा हरिवंशलाई गायिका टिका प्रसाईले स्वरमा साथ दिएकी छन् ।&nbsp;<br></p><p style="text-align: justify; ">हिरण्य भोजपुरेको शब्द र हरिशरणको संगीत रहेको गीतको भिडियो गायक हरिवंश र गायिका टिकानै देखिएका छन् । आराध्या लक्ष्मी खड्गीको निर्देशन रहेको भिडियोमा सोहन मानन्धरको छायाँकन र सम्पादन छ । पछिल्लो समय हरिवंशले गायनलाई पनि निरन्तरता दिइरहेका छन् । केहि आगाडी उनले ‘बुढो मन छैन’ बोलको गीत ल्याएका थिए ।</p>