आदित्य भन्छन्- चुम्बन गर्न पटानीलाई मुश्किल

नयाँ दिल्ली (एजेन्सी) ।

बलिउडको नयाँ चलचित्र  ‘मलंग’ आउँदो ७ फेब्रुअरीमा प्रदर्शनमा आउने तयारीमा छ । यो चलचित्रको केहिसमय अघि सार्वजनिक पोष्टर सामाजिक सञ्चालमा निकै हेरिएको छ ।

आदित्य राय कपूर र दिशा पाटनीको मुख्य भूमिका रहेको ‘मलंग’को बिशेषगरी एक पोष्टरले बढी चर्चा कमायो । जसमा आदित्यले दिशालाई काँधमा राखेर नायिका पाटनीसँग चुम्बनमा लठ्ठिएका छन् । आदित्यले उक्त सिनको क्रममा आफूले गरेको महसुसको बिषयमा बोलेका छन् । उनले भनेका छन् ‘यो दृश्य कुनै अनौठो थिएन । बरु दिशालाई चुनौतीपूर्ण थियो भन्ने सोचेको थिएँ, किनकी उनी त्यहाा झुक्नुपर्ने थियो ।’ उनले दिशाको कामलाई प्रशंशा गरेका छन् ।

आशिकी २ पछि फेरि निर्देशक मोहित सूरीसँग काम गर्ने बारेमा कुरा गर्दै आदित्यले भने, मोहित मेरो जीवनमा धेरै विशेष व्यक्ति हुन् । मलाई हेर्ने उसको दृष्टिकोण मेरो भन्दा धेरै फरक छ ।’

दिशा र आदित्य बाहेक चलचित्रमा अनिल कपूर र कुणाल खेमूको पनि मुख्य भूमिका रहेको छ । ‘मलंग’को अधिकांश छायांकन गोवा, मुम्बई र मौरिशसमा भएको छ ।