‘भिर्नि झोला’को सफलताले गायक अखेलिको व्यस्तता बढ्यो

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

केहि समय अघि सार्वजनिक भएको लोकगीत भिर्नि झोलाका गायक हुन् कृष्ण अखेली । गीतसंगीतमा लागिरहेको भएतापनि आमदर्शक तथा स्रोताको दिमागमा आउने गीत बजारमा थिएन । भिर्नि झोलाको सफलता पनि गायक कृष्णको ब्यस्तता ह्वात्तै बढेको छ । नेपालभित्र हुने मेलामहोत्सवमा अहिले कृष्णको बाक्लो उपस्थिती छ । साथै यसैगीतकी गायिका सरस्वती लामिछाने पनि अहिले स्टेज कार्यक्रममा व्यस्त छिन् ।

नेपाली लोक गित संगितको क्षेत्रमा रहेको उनको लगाव र प्रत्यक्ष कार्यक्रमहरुमा उद्घोषण गर्ने कलाका कारण पछिल्लो समय धौलागिरी हुदै देशका प्राय कार्यक्रमहरुमा उनको खोजी हुन थालेको छ । पेशाले रेडियो कर्मि अँखेली लोक दोहोरी गायक हुन् । अँखेलीले पाच दर्जन बढि चर्चित लोक गित बजारमा ल्याएका छन् । कलाकारले देखे, सेते दाई सँग पार्सल पठा छु, आउने जाने बसैको भाडा तिरौंला, मोदिको पानी, माछा पायँले, आधिखोला लगायतका चर्चित गितमा अँखेलीले स्वर शव्द र लय भरेका छन् ।

तर चर्चाको हिसाबले भाडा तिरम्ला पछि भिर्नि झोलाले नै चर्चामा पुरायाको गायक अखेलिको भनाइ छ सानो मा कलाकार बन्ने सपना बोकेका अखेली २०६२ सालमा काठमाण्डौ मा एल्बम निकाल्न जादा २ लाख डुबाएर फर्किय पछि धन्नै विदेश पलायन हुने अबस्था आयको थियो तर दाइ शिब अखेली ले साथ् दिय पछि उनि फेरी यहि संगर्ष गरेको सुनाय भाइको सपना पुरा गर्न बरु दाइ शिब अखेली भने कतार पलायन भयका हुन् । अहिले दुइ जना दाजु भाइ नै साथि जस्तो मिलेर यो क्षेत्र मा लागेका छन् दाइ ले लेख्ने र भाइले गाउदै आयका छन् ।