८३ मा रणवीरसँगै दीपिका

मुम्बई (एजेन्सी) ।

बलिउड चलचित्र ‘८३’ क्रिकेटरको कथामा आधारीत छ । क्रिकेटर कपिल देवको बायोपिक कथामा तयार भएको यो चलचित्रमा रणवीर शिर्ष भूमिकामा देखिएका छन् । साथै यो चलचित्रमा नायिका दीपिका पादुकोणलाई पनि देख्न पाइने भएको छ ।

दीपिकाले चलचित्रमा कपिल देवकी श्रीमतीको भूमिका निर्वाहा गरेकी छिन् । यसैविच, चलचित्र रिलिज हुन करिब डेढ महिना बाँकी रहँदा यसको निर्माणपक्षले रणवीर र दीपिकाको लुक्स सार्वजनिक गरेको छ । दीपिका चलचित्रमा रोमी देवको भूमिकामा छिन् ।

नायिका दीपिका पादुकोणले यो चलचित्रमा आफ्नो छोटो तर महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेकी छिन् । उनले, खेलकुदको कथामा बनेको एउटा अविस्मरणिय चलचित्रको रुपमा ‘८३’लाई उल्लेख गरेकी छिन् । निर्देशक कविर खानले पनि यो भूमिकाका लागि आफूले दीपिकालाई नै सोचेको बताएका छन् । यो चलचित्र अप्रिल १० मा विश्वभर रिलिज हुँदैछ ।