नायिका अशिश्माले गाइन् गीत

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

अभिनेत्री अशिश्मा नकर्मीले गीत गाएकी छिन् । चलचित्रकी नायिका अशिश्माले सन्तोष श्रेष्ठको संगीत, मनोज चौलागाईको संगीत संयोजन, शान्तिप्रियको शब्द रचना रहेको ‘कोइ भन्छन्’ बोलको गीतमा स्वर दिएकी हुन् । गीतको भिडियोको पनि छायांकन गरिएको छ ।

भिडियोमा नृत्याङ्गना तथा मोडल शुशीला थापाले ठुम्का लगाएकी छिन् । गीतको नृत्य तथा निर्देशन राजीव बलामिले गरेका हुन् । भिडियो मुकेश हुमागाईले खिचेका छन् । फर्पिङको रमणीय दृश्यमा भिडियो निर्माण गरिएको छ । गीतको स्टिल फोटोग्राफी राम ढकालले गरेका छन् भने श्रृंगार कविता तोलाङ्गीले गरेकी छिन् । गीतको भिडियो गीतकार तथा निर्देशक शान्तिप्रियले निर्देशन गरेका छन् ।