डा. बुद्धिमान श्रेष्ठको पहिलो गीत सार्वजनिक

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

डा.बुद्धिमान श्रेष्ठले पहिलो पटक गाएको गीत ‘रेलले तान्यो’ र ‘बैगुनी छौ भन्ने कल्ले जान्यो र’ सार्वजनिक गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष  रमेश बिजीको प्रमुख आतिथ्यतामा प्रतिष्ठानकै पूर्व अध्यक्ष चन्द्र शर्मा लगायत गीतसँग सम्बन्धित स्रष्टाहरुले संयुक्त रुपमा गीत सार्वजनिक गरे ।

संगीतकार बादल घिमिरेको शब्द तथा संगीतमा तयार भएको लोक आधुनिक शैलीको ‘बैगुनी’ गीतमा डा.बुद्धिमान श्रेष्ठले स्वर भरेका हुन् । डा.श्रेष्ठले पहिलोपटक मेलिना राईसँग गाएको यो गीतको म्यूजिक भिडियो हेरिसकेपछि सबैले प्रशंसा गरेका थिए ।

कार्यक्रममा गीतका संगीत संयोजक कृष्ण भान्जा, म्यूजिक भिडियोका निर्देशक निकेश खड्का, कोरियोग्राफर सुरेन्द्र बसेल र संगीतकार बादल घिमिरेले गीत निर्माणको क्रममा भएका अनुभवहरु सुनाएका थिए । त्यस्तै कार्यक्रममा प्रतिष्ठानका पूर्व अध्यक्ष शर्माले आफूले पाएको अभिभावक डा.बुद्धिमान श्रेष्ठ राम्रो गायक भएको कुरा आजबाट प्रमाणित भएको बताए ।

म्युजिक भिडियोमा कलाकार केकी अधिकारी र सागर लम्सालले अभिनय गरेका छन् । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । भिडियोको कोरियोग्राफर सुरेन्द्र बसेल हुन् भने सम्पादन विकास धमलाले गरेका छन् ।