दुबईमा नरेन्द्र प्यासीको एकल साँझ आयोजना हुने

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

यहि मार्च १३ तारिक शुक्रबार साँझ युएईको दुबईमा पहिलो पटक गायक नरेन्द्र प्यासीको एकल साँझ आयोजना हुने भएको छ । 'नरेन्द्र प्यासी म्युजिकल नाईट' नाम दिईएको यस कार्यक्रम बर दुबईको रेनेट्री होटलमा आयोजना हुने भएको हो ।मार्च १३ शुक्रबार साँझ ६ बजेबाट सुरु हुने गायक प्यासीको एकल साँझ रेनेट्री होटलको नसा दोहोरी साँझमा आयोजना हुँदैछ ।

'के भुल भयो प्रिया म संग बोल्दिनौ तिमीले दिने माया', 'तिमी बिनाको जीवन सोच्नसम्म' लगायतका दर्जनौं कर्णप्रिय गीतका गायक प्यासीको दुबईमा पहिलो कार्यक्रम भएकाले पनि यस कार्यक्रमलाई महत्वका साथ हेरिएको छ । गायक प्यासी र आयोजक कमिटीका सदस्यहरुले नरेन्द्र प्यासी म्युजिकल नाईटमा उपस्थित भएरसांगीतिक आत्मियता साट्नका लागि दुबईमा रहेका सम्पुर्ण नेपालीलाई अनुरोध गरेका छन्। कार्यक्रमबारे थप जानकारीका लागि अषिश पुरुषस् ०५५-४९६-९५७४ र  लक्ष्मणस् ०५५-१४८-२६३० लाई सम्पर्क गर्न सकिने छ ।