सुगम पोखरेलको ‘भन कुन चाहिँ खुशी दिउँ’ सार्वजनिक (गीत)

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

गायक सुगम पोखरेलको स्वरमा ‘भन कुन चाहिँ खुशी दिउँ’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा सुगमलाई गायिका बबी लिम्बुले स्वर भर्न सघाँएकी छिन्।‘भन कुन चाहिँ खुसी दिउँ’ गीत सार्वजनिकसँगै अब अर्को एउटा मायाप्रेममा समर्पण गरेको गीत थपिएको छ जसले चर्चा पाउनेमा विश्वास लिइएको छ। ‘भन कुन चाहिँ खुशी दिउँ’ लाई गीतकार ईश्वर शिवाकोटीले लेखेका हुन् भने तथा अर्जुन पोखरेलले संगीत भरेका छन् । संगीत उत्पादकका रुपमा राम्रो छवि बनाएका गीतकार शिवाकोटीले आधा दर्जनभन्दा बढी गीत लेखेर रेकर्ड गराइसकेका छन् । तर उनी गीतकारका रुपमा भन्दा पनि उत्पादकका रुपमा परिचित छन्।

‘भन कुन चाहिँ खुशी दिउँ’ गीतको भिडियो जोमसोमको रमणीय दृश्यमा छायांकन गरिएको हो। निशान काश्यप घिमिरेले निर्देशन गरेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका छन् । भिडियोमा सुरेश काफ्लले ड्रोन उडाएका छन्। सृष्टि खड्का र निराजन प्रधान फिचर्ड भिडियोलाई प्रमोद भण्डारीले कोरियोग्राफी गरेका छन्। अम्बिका म्युजिकको प्रस्तुतिमा बनेको भिडियोलाई निर्देशक निशान काश्यपले नै सम्पादन गरेका हुन् । भिडियोलाई अम्बिका म्यूजिककै यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । लोकप्रिय गायक सुगम पोखरेलले गाएका हरेक गीतले चर्चासँगै सफलता पनि चुमेको हुन्छ । पछिल्लो समय एकपछि अर्को गर्दै उनका चर्चित गीतहरुले सफलता चुमेको बेला अर्को एउटा गीत ‘भन कुन चाहिँ खुशी दिउँ’ बजारमा आउँदा झन् चर्चा चल्न थालेको छ । गायक सुगम पोखरेल र गायिका बबी लिम्बुको स्वरमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । ‘भन कुन चाहिँ खुसी दिउँ’ गीत सार्वजनिकसँगै अब अर्को एउटा मायाप्रेममा समर्पण गरेको गीत थपिएको छ जसले चर्चा पाउनेमा विश्वास लिइएको छ। ‘भन कुन चाहिँ खुशी दिउँ’ लाई गीतकार ईश्वर शिवाकोटीले लेखेका हुन् भने तथा अर्जुन पोखरेलले संगीत भरेका छन् । संगीत उत्पादकका रुपमा राम्रो छवि बनाएका गीतकार शिवाकोटीले आधा दर्जनभन्दा बढी गीत लेखेर रेकर्ड गराइसकेका छन् । तर उनी गीतकारका रुपमा भन्दा पनि उत्पादकका रुपमा परिचित छन् ।

‘भन कुन चाहिँ खुशी दिउँ’ गीतको भिडियो जोमसोमको रमणीय दृश्यमा छायांकन गरिएको हो। निशान काश्यप घिमिरेले निर्देशन गरेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका छन् । भिडियोमा सुरेश काफ्लले ड्रोन उडाएका छन्। सृष्टि खड्का र निराजन प्रधान फिचर्ड भिडियोलाई प्रमोद भण्डारीले कोरियोग्राफी गरेका छन्। अम्बिका म्युजिकको प्रस्तुतिमा बनेको भिडियोलाई निर्देशक निशान काश्यपले नै सम्पादन गरेका हुन् । भिडियोलाई अम्बिका म्यूजिककै यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ।

song: