मेलिना राईको ‘पूर्वदेखि पश्चिमसम्म’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

हिराकाजी थापाकोे शब्द रचनामा लोकप्रिय गायिका मेलिना राईको स्वर रहेको गीत ‘पूर्वदेखि पश्चिमसम्म’ सार्वजनिक भएको छ । रोशन गुरुङको सङ्गीत र नोर्वु लामोको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

कृष्ण रसालकोे निर्देशन र टेक छिरिङ लामाको कोरियोग्राफी रहेको गीतको भिडियोमा रेशम फिरिरि, सृष्टि खड्का, करण बराल, सुभाष गजुरेल, ज्ञानेन्द्र खड्का, आरजे सापकोटालगायतका कलाकारलाई फिचरिङ गरिएको छ । ड्रिम्स गेट ईन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीत रोमान्टिक डान्सिङ फ्लेवरको छ र भिडियो पनि उत्तिकै आकर्षक बनेको छ । राजेन्द्र पाण्डेको छायाँकन रहेको भिडियोमा लोकेन्द्र सुब्बाको सम्पादन रहेको छ ।‘हामी सबैको मिहिनेतले एउटा राम्र्रो गीतको राम्रो भिडियो लिएर स्रोता÷दर्शकमाझ आएका छौ, हाम्रा अघिल्ला भिडियोहरु जस्तै यो भिडियोले पनि स्रोता÷दर्शकको मन जित्नेमा आशावादी रहेका छौं’, निर्देशक कृष्णले भने ।

song