‘हिरोइन’मा दिइएको नग्न दृश्यले मलाई गर्ववान बनाउँछ’ : करिना

मुम्बई (एजेन्सी) ।

बलिउडकी बेबो अर्थात करिना कपुर खान बेफिक्र आफ्नो करियर र नीजि जीवनबारे आफ्नो विचार प्रस्तुत गर्ने गर्दछिन् । जस्ले गर्दा उनका बिभिन्न समाचार तथा गसिप बन्ने गरेको पाइन्छ । पुर्व अभिनेत्री अम्रिता सिंहका पुर्व पति सैफअलिखान सँग बिवाह गरेकी करिनालाई बिवाहपछि ‘सौतेनी आमा’ र 'नग्न दृश्य'को ट्याग लागेको छ। अहिलेकी चर्चित अभिनेत्री साराअलि खानकी  ‘सौतेनी आमा’ हुन् करिना कपुर खान। यसबारे बिभिन्न समाचार बनेपनि करिना र साराको सम्बन्ध सुमधुर रहेको उनी बताउँछिन् । साराले पनि  एक भारतीय मिडियासँगको कुराकानीमा आफू बच्चै देखिको करिनाको डायहार्ट फ्यान रहँदै आएको बताएकी थिइन् ।

करिनाले केही चलचित्रमा नग्न दृश्य दिएकी छिन् । जस्ले गर्दा उनका बिभिन्न गसिप बनिरहेका हुन्छन् । चलचित्र 'कुर्वाहुवा'को पोष्टरमै उनको नग्न दृश्य छापिएको थियो र 'हिरोइन्' लगायतका अन्य चलचित्रमा पनि उनले नग्न दृश्य दिएकी थिइन्। ‘हिरोइन’ मा दिइएको नग्न दृश्यबारे प्रश्न सोध्दा ,उक्त चलचित्रका लागि आफू अत्यधिक गर्ववान भएको महसुस गरेको बताउँछिन्। हालै एक भारतीय मिडिया पिंकभिल्लासँगको कुराकानीमा करिनाले आफ्नो 'नग्न दृश्य' ट्यागबारे खुल्ला रुपमा कुराकानी गरेकी छिन् ।'जसले जे सुकै भनोस् । मैले यो चलचित्रमा आफ्नो सबैकुरा दिएँ यहाँसम्म कि यसका लागि नग्नसमेत भएँ । दर्शकको जस्तो सुकै प्रतिक्रिया होस् तर यो चलचित्र मेरो लागि खास छ ।’

उनले भनिन्, ‘मैले सधैं यो ‘डिभा इमेज’सँग लडाईं लडेकी छु। आखिर यो कहाँबाट सुरु भयो, त्यो मलाई नै थाहा छैन । सुरुमा मलाई नराम्रो लाग्थ्यो, रिस पनि उठ्थ्यो तर अब मलाई यो ट्यागसँग कुनै आपत्ति छैन  ।’ मेरो ‘पू’ को भूमिकाबाट मानिसहरुले मलाई यसरी हेर्न सुरु गरे ।’ उनले  चलचित्र 'कभि खुसी कभि गम'मा पुजा अर्थात ‘पू’ को भूमिका निर्वाह गरेकी थिइन् ।