‘अन्नात्थे’मा रजनीकान्त र गोपीचन्द आम्नेसाम्ने

(एजेन्सी) ।

तेलेगु सुपरस्टार रजनीकान्तको प्रमुख भूमिकामा 'अन्नात्थे' नामक चलचित्र बन्ने भएको छ। आगामी महिनाबाट फ्लोरमा जाने चलचित्र शिरुथाई शिवाले निर्देशन गर्ने भएका छन् । यस चलचित्रमा तेलेगुका अर्का स्टार गोपीचन्द खलनायक बन्ने भएका छन्। यसअघि २००४ मा तेलेगु 'याग्नम'मा उनी पहिलो पटक खलनायक भूमिकामा देखिएका थिए ।

१६ वर्ष पछि उनी फेरी 'अन्नात्थे'मा नकारात्मक भूमिकामा देखिन लागेका हुन् । रजनी र गोपीचन्दको अलवा चलचित्रमा कीर्ति सुरेश, प्रकाश राज, मिना र खुस्बुको मुख्य भूमिका रहनेछ। सन पिक्चर्स कलानिथी मानर द्दारा निर्माण हुने यस चलचित्र २०२०को दिवालीमा रिलीज हुने बताइएको छ ।